Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्धारा पुनरकर्जामा आवेदन खुल्ला, कसले पाउने ? कसरी पाउने ?

२०७७ भाद्र १ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज भदौ १ गतेदेखि पुनरकर्जाका लागि आवेदन खुल्ला गरेको छ । कोरोनाबाट प्रभावित क्षेत्रलाई मध्यनजर गरी ल्याइएको पुनरकर्जालाई तीन किसिममा बर्गीकरण गरी राष्ट्र बैंकले आवेदन खोलेको हो । आवेदन दिने अन्तिम मिति २०७७ असोज १४ गतेसम्म रहेको छ । जस अनुसार पर्यटन, होटल, लघु उद्यम, घरेलु तथा साना उद्यम, साधारण व्यबसाय, यातायात लगायतका व्यबसायहरु समेटिएका छन् । यसमा विभिन्न बर्गले फरक सुविधा पाउने छन् । राष्ट्र बैंकको सूचनाको पूर्ण रुप यस्तो छ ।

Ad