Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना संक्रमित कर्मचारीको खर्च र व्यबस्थापन बैंकले नै गर्नुपर्ने

२०७७ श्रावण २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लागि १४ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले कर्मचारी र ग्राही दुवै पक्षको स्वास्थ्य सुरक्षालाई जोड यिदएको छ । राष्ट्र बैंकले कर्मचारीको कोरोना उपचार र अन्य खर्च बैंकले नै व्यहोर्नुपर्ने पनि जनाएको छ । राष्ट्र बैंकले ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिएको छ ।