बैंकिङ खबर । बर्दियाका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकामास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन्।