Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

लामो दुरीका गाडि र हवाई उडान भदौ १६ गतेदेखि मात्रै खुल्ने

२०७७ श्रावण २६ गते

बैंकिङ खबर । सरकारले लामो दुरीका गाडि र हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कोभिड कोरेना संकट व्यवस्थापन समितिको को सिफारिस अनुसार लामो दुरीका गाडि र हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको हो । यसअघि भदौ १ गतेबाट खुला गर्ने भनिएको थियो ।