Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

खरिद खाता र बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थपीयो

२०७७ श्रावण २४ गते

बैंकिङ खबर । आन्तरिक राजस्व विभागले खरिद र बिक्री खाता प्रमाणिकरणको म्याद थप गरेको छ । व्यवसायीको अनुरोधमा विभागले आगामी पुस मसान्तसम्म खरिद र बिक्री खाता प्रमाणिकरणको म्याद थप गरेको हो । यसअघि खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म तोकिने गर्दथ्यो । आन्तरिक राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको भन्दै विभागले समय थप गरेको हो । कारोना का कारण जनजीवन असहज बन्दै गएपछि विभागले यस कार्यका लागि सहजिकरण गरेको हो ।