August 1st, 2020

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबिच सम्झौता

बैंकिङ खबर । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्स जकी ब्राण्डको आधिकारिक विक्रेता बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत र अन्य विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक कूनाल अग्रवालका बिचसम्पन्न भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]