July 24th, 2016

सुभेच्छाको ५ लाख कित्ता हकप्रद र २ लाख ६९ हजार कित्ता बोनस शेयर नेप्सेमा

suvekshyaसुभेच्छा विकास बैङ्क लिमिटेडको हकप्रद र बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको ५ लाख ८ सय ५२ कित्ता हकप्रद शेयर र २ लाख ६९ हजार ७ सय ८ दशमलव ६ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले अब यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।