बैंकिङ खबर । गरिमा विकास बैंकले Online माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सूरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि Online माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहनूहूले सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूनेगरी रकम पठाउन समेत सक्नेछन् ।
इलष्लिभ बाट खाता खोल्ने तरिका
– गरिमा विकास बैंकको web site www.garimabank.com.np मा जाने ।
– Online Account Opening (https://onlineaccount.garimabank.com.np/) लाई Click गर्ने ।
– उपयुक्त खाताको प्रकार छनौट गर्न (Apply Now) मा Click गर्ने ।
– अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात Upload गर्ने ।
– तत्पश्चात E-mail मा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्ने ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
