Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सनराइज बैंकको बोर्ड मिटिङमा सिइओ हटाउन दवाव

२०७७ श्रावण ९ गते

बैंकिङ खबर । सनराइज बैंकमको संचालक समितिमा विवाद उत्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र अध्यक्ष मोतिलाल दुगडलाई संचालक समितिका अन्य सदस्यलले हटाउने तयारी गरेका छन् । उनीहरुले सिइओ हटाउन दवाव समेत दिएका छन् । अन्यथा संचालक समितिका अध्यक्ष र सिइओ दुवैलाई हटाउने उनीहरुको चेतावनि छ । अध्यक्ष मोतिलाल दुगड र सिइिओ जनकशर्मा पौडेललाई संचालक समितिका अन्य सदस्यले एकलौटी ढंगले काम गर्न खोजेको भन्दै विरोध गरेका हुन् । संचालक समितिमा रहेका ७ सदस्यमध्ये अध्यक्ष बाहेक ६ जना सदस्य सिइओका बिरुद्ध उत्रिएका छन् ।

Ad