Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको हकप्रद भर्ने म्याद सकियो

admin २०७३ श्रावण ९ गते
सेयर:

citizen bankसिटिजन्स बैंकले निष्काशन गरेको ५५ प्रतिशत हकप्रद निष्काशन भएको छ । आइतबारको बैंकिङ समयपश्चात हकप्रद शेयरका लागि आवेदन दिने समय बन्द भएको बैंकले जनाएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले चुक्ता पूँजीको ५५ प्रतिशतले हुने १ करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।