Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

१२० दिनपछि लकडाउन खुल्यो तर अझै यी क्षेत्र भने खुल्ने छैनन् (निर्णय सहित)

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । कोरोना भाइरसको महामारी रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि गरीएको लकडाउन अन्त्य भएको छ ।
 मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज मध्यरातदेखि लागू हुने गरी लकडाउन अन्त्य गरीएको बताउनुभयो । तर, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सबै प्रकारका प्रदशन, भेला तथा सम्मेलन, पाटी प्यालेस, लगायतका मनोरञ्जन स्थल, ब्युटीपार्लर तथा सिनेमा हल, जिम सेन्टर, धार्मिक क्षेत्र, डान्स बार, सैलुन, पुस्तकालय, चिडियाखाना, समूहमा खेलिने खेल आदि भने बन्द नै रहने जनाइएको छ ।

विस्तृतमा हेर्नुहोस् ।