Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

२०७७ श्रावण ४ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वेभनारमार्फत आगामी आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । वेभनारमार्फत बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने तयारी भएको बताए ।