Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

व्लाङ्क चेक काटेपछि २ जना प्रहरी फन्दामा, बैंकिङ कसुरमा कार्बाही अघि बढ्यो

२०७७ असार २६ गते

बैंकिङ खबर । खातामा रकम नभएको चेक दिएर १६ लाख ५० हजार ठगी गर्ने काठमाडौंको ताम्सिपाखाकी सुनिता चित्रकार र कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । चित्रकारलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत २०७६ फागुन १८ गते तीन दिन कैद र रु ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । थियो। कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले रविभवनबाट पक्राउ गरेको छ।