Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंक र ओम हस्पिटल बीच सहकार्य

२०७७ असार २६ गते

बैंकिङ खबर । नेपाल एसबिआई बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलमा कार्ड प्रयोग बापत १० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटल बाट लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्नसक्नेछन् । उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय विस्तार अधिकृत छवि राज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलका प्रबन्ध निर्देशकका बीच सम्पन्न भएको छ ।

Ad