कुमारी बैंकको सम्पूर्ण बैंकिङ सुविधा दुई दिनसम्म बन्द रहने

बैंकिङ खबर । कुमारी बैंकको सम्पूर्ण बैंकिङ सुविधा दुई दिनका लागि बन्द हुने भएको छ । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुभारम्भ गर्न लागेकोले DATA MIGRATION प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार

बैंकको सबै कारोबार बन्द हुने जनाएको हो ।