Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरबजार : सोमबार ३३.२७ अंकले बढ्यो

२०७७ असार २२ गते

बैंकिङ खबर । सेयर बजार सोमबार ३३.२७ अंकले बढेको छ । सूचक अब १२९८.७३ अंकमा पुगेको छ । विहान ११ बजे खुलेको बजारमा कारोबार एक अर्ब नजिक कारोबार भएको छ । दिनभरीमा १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स, स्वदेशी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने राधि जलविद्युत, बोटलर्स नेपाल तराई र देव विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। ग्लोबल आइएमइ लघुवित्त र नेपाल रिइन्स्योरेन्सको सेयर बढेको छ ।

Ad