Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४

२०७७ असार ५ गते

बैंकिङ खबर । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ भने १४ सय २ जना उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन् ।