Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बंगलादेश बैँकको एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड-१९ को बीमा

२०७७ जेष्ठ ३२ गते

बैंकिङ खबर । नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु. एक लाखको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ । हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको हो । यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम रु. एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।

Ad