Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

अब कृषकले ५ प्रतिशत भन्दा बढी व्याजमा कर्जा लिनु पर्दैन : कृषिमन्त्री भूषाल

२०७७ जेष्ठ २७ गते

बैंकिङ खबर । कृषिमन्त्री घनश्याम भुसालले कृषकलाई ५ प्रतिशतमै कर्जा दिइने बताएका छन् । त्यसका लागि सरकारले डेढ खर्ब लगानी गर्ने उनले बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भुसालले कृषकलाई ५ प्रतिशत भन्दा बढी व्याज तिर्न नपर्ने बताए । किसानहरु सधै मारमा परेको उल्लेख गर्दै मन्त्री भूषालले कुनै पनि कृषकले ५ प्रतिशतभन्दा बढी व्याजमा कर्जा लिनु दुर्भाग्य हुने बताए ।