नेपालमा २७८ जना नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या २९१२ पुग्यो
२०७७ जेष्ठ २३ गते
बैंकिङ खबर । नेपालमा थप २७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । अब कोरोना संक्रमितको संख्या २९१२ जना पुगेको छ । त्यसैगरी ३३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।