Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

एकैदिन ३३४ जना कोरोना संक्रमित थपिए

२०७७ जेष्ठ २२ गते

एकैदिन ३०० बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार एकैदिन ३३४ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार बिहिबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै दैलेखका ११३ जना छन् । नेपालमा ६५ जिल्लामा संक्रमण फैलिएको छ भने यो सँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ ।