June 1st, 2020

राष्ट्र बैंकको कार्यविधि : २० प्रतिशत नाफा गर्ने उद्योग/व्यबसायले पुनरकर्जा नपाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ पुनरकर्जा प्राप्तीको मापदण्ड बनाएको छ । राष्ट्र बैंकले लगातार ३ वर्षदेखि २० प्रतिशत वा सो भन्दा बढी नाफा गरेका उद्योग तथा व्यवसायलाई पुनरकर्जा नदिने भएको हो । राष्ट्र बैंकले पुनरकर्जाको कार्यविधि २०७७ जारी गर्दे नयाँ मापदण्ड तोकेको हो । त्यसैगरी राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको रुपमा १५ लाखसम्मको कर्जा सुविधा भित्र प्रदान गरिने पुनरकर्जालाई जनाएको छ ।

 

nrb aaaaaaa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]