Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ खाता नम्बर कसरी लिने ?

२०७७ जेष्ठ १८ गते

बैंकिङ खबर । प्रभु बैंकको बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको छ । जसको कारण बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । अब नयाँ खाता नम्बर दिनका लागि बैंकले मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुलाई एसएमएसद्धारा उपलब्ध गराउने छ भने अन्य ग्राहकहरुले नयाँ खाता नंबर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न सकिने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

Ad