Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

व्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावीत अर्थतन्त्र उकास्न बजेट केन्द्रीत भएको बताएका छन् । उनले ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको पनि बताए । बजेट पछिको पत्रकार सम्मेलनमा उनले सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउनअवधीभर सरकारले तिर्ने बताए । ‘अर्थमन्त्री खतिवडाले व्याजमा दिइएको छुट तथा करछुट नै मुख्य राहत भएको पनि उल्लेख गरे । उनले अर्थतन्त्रमा परेको प्रभावलाई मध्यनजर गरी ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याइएको उल्लेख गरे ।

Ad