Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विदेशमा अलपत्र नेपालीको उद्धारको लागि बजेट

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकारको विशेष ध्यनाकर्षण भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि बजेट विनियोजन गर्दै विदेशमा अलपत्र नेपाली ल्याउनेका लागि बजेट छुट्याएको जानकारी दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै परदेशमा अप्ठेरोमा परेका रोजगारी गुमाएका, भिसाको म्याद सकिएका नेपालीको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो ।