Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

घरेलु तथा पर्यटन व्यवसायीका लागि ५० अर्बको सहुलियत कर्जा

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा गरेको छ । आज बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा गरेको जानकारी दिनुभयो ।