Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड विनियोजन

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले आगामी आर्थिक वर्ष २०७७ /७८ मा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आज बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/ ७८ मा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएकोे छ ।