Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन : अर्थमन्त्री

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर ।  सरकारले आगामी आर्थिक वर्ष २०७७ ७८ मा कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो ।