Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्र बैंकद्धारा एकीकृत निर्देशन संसोधन, व्याज बढाउने बैंकको अधिकार कटौती

२०७७ जेष्ठ १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाहरुलाई निक्षेपको व्याज बढाउने अधिकार कटौती गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत बिनर्देशन २०७६ लाई संसोधन गर्दै कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा राष्ट्र बैंकले तोकेको न्यूनतम भन्दा बढी ब्याजदर बैंकले तोक्न पाउने छैनन् । व्यक्तिगत र बचत निक्षेपमा न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म बैंकले ब्याजदर बढाउन पाउने छन् ।