Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंक र नारायणी नेशनल फाइनान्सको एकीकृत कारोबार सुरु

२०७३ असार ३० गते

sunrise bankसनराइज बैंक र नारायणी नेशनल फाइनान्सको विहिवारदेखि एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले शुभारम्भ गरे । सनराइज बैंकको चुक्ता पुँजी तीन अर्ब २२ करोड रुपैयाँ र नारायणी नेशनल फाइनान्सको चुक्तापुँजी ८० करोड २२ लाख रुपैयाँ छ । सनराइज बैंकले बोनस, हकप्रद र नारायणी नेशनल फाइनान्स एक्विजिशनपछि झण्डै सवाँ ६ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।