May 9th, 2020

सोमबारदेखि लकडाउन अघिको शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट हुने

कोरोना भाइरसका कारण भएको लकडाउनले रोकिएको शेयर कारोबारको राफसाफ आगामी सोमवारदेखि हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बिज्ञप्ति जारी गर्दै चैत १० गते अघि भएको शेयर कारोबारको बाँकी राफसाफ सोमवारदेखि सुचारु गरिने जनाएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]