Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

लकडाउन जेठ ५ गतेसम्म लम्बीयो

२०७७ बैशाख २४ गते

आज बसेको मन्त्री परीषदको बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय भोली सकिँदै छ । कोरोना परीक्षण कम भएका कारण जोखिम कायमै रहेको भन्दै थप १० दिन लकडाउनको समय बढाइएको हो ।कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो ।