Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम कमर्सियल बैंकका कर्मचारी आन्दोलित

admin २०७३ असार २९ गते
सेयर:

primeप्राइम कमर्सियल बैंकका कर्मचारीहरुले न्युरोडस्थित केन्द्रिय कार्यालय ठप्प गरेका छन् । उनीहरुले तलव तथा सुविधा बृद्धिको माग गर्दै पहिलो चरणमा केन्द्रिय कार्यालय बन्द गराएका हुन् । उनीहरुले ५० प्रतिशत तलव वढाउनु पर्ने माग अघि सारेका छन् । माग पुरा नभए दोस्रो चरणमा शाखा कार्यालयहरुको पनि सेवा अवरुद्ध पार्ने चेतावनी आन्दोलनरत कर्मचारीले दिएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।