सिटिजन्स बैंकको मंगलबार खुल्ला रहने शाखाहरु बैंकिङ खबर । सिटिजन्स बैंकको आज बिभिन्न ठाउँका उपत्यका भित्र र बाहिरका शाखा खुल्ला रहनेछ । उक्त शाखाहरु ११ बजे देखि १ बजेसम्म खुल्ला हुने जनाइएको छ । आज खुल्ला रहने शाखाहरु यस प्रकार छन् :