२०७७ बैशाख १६ गते

आज लक्ष्मी बैंकको खुल्ला रहने शाखाहरु

बैंकिङ खबर । आज लक्ष्मी बैंकको बिभिन्न ठाउँमा उपत्यका भित्र र बाहिरका शाखा खुल्ला हुने छ । केही शाखाहरु १० बजे देखि १ बजेसम्म खुल्ला हुनेछन् भने केही शाखाहरु ११ बजे देखि १ बजेसम्म खुल्ला हुने जनाइएको छ ।

लक्ष्मी बैंकको आज खुल्ला रहने शाखाहरु यस प्रकार छन् :