आज प्रभु बैंकको कुन-कुन शाखा खुल्दैछन् ? बैंकिङ खबर । प्रभु बैंकको आज उपत्यका भित्र र बाहिर गरी बिभिन्न ठाउँका शाखाहरु खुल्ला रहनेछन् । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ । बैंकको आज खुल्ला रहने शाखाहरु यस प्रकार छन् :