स्टान्डर्ड चार्टर्ड ग्रुप फाइनान्सियल क्राइम कम्प्लियन्स (एफसीसी) का डेपुटी प्रमुख डेभिड ह्वज नेपाल आएका छन् । नेपाल बसाईमा उनले फाइनान्सिष्ल क्राइम इन्भेष्टिगेटिङ अथोरिटिजका अmिसरहरुसँग भेट गर्ने छन् । यसका साथै उनी स्टान्डर्ड चार्टर्ड बैंक नेपालका कर्मर्चारीहरुसँगको मिटिङमा समेत सहभागी हुनेछन् ।
स्टान्डर्ड चार्टर्डको कार्यक्षेत्र तथा व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका ह्वज यसअघि स्टान्र्डर्ड चार्टड बैंकमा होलसेल बैंकिङका लागि एफसीसीका ग्लोबल प्रमुख थिए । स्टान्डर्ड चार्टर्डमा सन् २००७ मा प्रवेश गरेका हुने त्यसअघि भने लन्डनमा एचएम ट्रेजरीका सिनियर पाृलिसी एडभाइजर थिए ।