बैंकिङ खबर । एन आई सी एशिया बैंकले आज ९ गते मंगलबार बाट १२ गते शुक्रबारसम्म बिभिन्न ठाउँमा उपत्यका भित्र र बाहिरका शाखा खुल्ला गर्ने जनाएको छ । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ । आजबाट शुक्रबारसम्म निम्नलिखित शाखाहरु खुल्ला रहनेछन् ।
