२०७७ बैशाख ९ गते

आज कुमारी बैंकको कुन-कुन शाखा खुल्दैछन् ?

बैंकिङ खबर । कुमारी बैंकले आज बिभिन्न ठाउँका उपत्यका भित्र र बाहिरका शाखा खुल्ला राख्नेछ । शाखाहरु स्थान अनुसार फरक फरक समयमा खुल्दैछन् ।
आज खुल्ला रहने शाखाहरु यस प्रकार छन् :