April 19th, 2020

एन आई सी एशिया बैंकको आज खुल्ला रहने शाखाहरु

बैंकिङ खबर । आज एन आई सी एशिया बैंकको बिभिन्न ठाउँमा उपत्यका भित्र र बाहिरका शाखा खुल्ला हुने छ । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।