April 16th, 2020

प्रभु बैंकको आज खुल्ला रहने शाखाहरु

बैंकिङ खबर । प्रभु बैंकको आज उपत्यका भित्र र बाहिर गरी बिभिन्न ठाउँका शाखाहरु खुल्ला रहनेछन् । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।