बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले शाखा सञ्चालन सम्बन्धि सूचना निकालेको छ । जसमा उपत्यका भित्र बुधबार, बिहीबार र शुक्रबार सञ्चालनमा आउने शाखाहरुका बारेमा जानकारी दिइएको छ । यस्तै उपत्यका बाहिरको शाखाका लागि सम्पर्क गर्नुपरेमा सम्बन्धित प्रादेशिक कार्यलयका प्रबन्धकसँग सम्पर्क गर्न अनुरोध गरीएको छ ।
विस्तृत विवरण हेर्नुहोस् ।
