बैंकिङ खबर । लक्ष्मी बैंकको आज बिभिन्न ठाउँमा उपत्यका भित्र र बाहिरका शाखा खुल्ला हुने छ । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।