बैंकिङ खबर । प्रभु बैंकले आज बिभिन्न ठाउँका शाखा खुल्ला हुने जनाएको छ । शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।