प्रभु बैंकको आज खुल्ला रहने शाखाहरु बैंकिङ खबर । प्रभु बैंकको आज बुधवार बिभिन्न ठाउँका ३२ शाखा खुल्ला हुने छ । शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।