Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकको ब्याजदर घटाउन सहमति

२०७६ चैत्र २५ गते

बैकिङ खबर । बैंकहरुले ऋणको ब्याज घटाएर निक्षेपको ब्याजदर कम गर्ने भएका छन् । यसमा निक्षेपको ब्याज दर आजबाटै घट्ने भएको छ भने ऋणको ब्याज भने बैशाख १ गतेबाट घट्ने भएको छ। कोरोना भाइरसको प्रभावले कर्जा प्रवाहमा ह्रास हुन थालेपछि बैंकहरु यस्तो निर्णयमा पुगेका हुन् ।

आधार दर कम गराउन ब्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घटाउने निर्णय भएको छ, यस्तै यसअघि साढे ६ प्रतिशत अधिकतम ब्याज भएकोमा अब साढे ५ प्रतिशतमा झार्ने सहमति भएको छ।