Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैशाख ३ गतेसम्मका लागि लकडाउन थपीयो

२०७६ चैत्र २४ गते

बैंकिङ खबर । सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्दै आएको छ । चैत १७ मा दोस्रोपटक थप गरिएको लकडाउन चैत २५ मा सकिने थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको हो ।