April 4th, 2020

नेपालमा कोरोनाको ३ जना नयाँ संक्रमित फेला

बैंकिङ खबर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ ।जसमध्ये भारतबाट आएका दुई जनामा छन् भने एकजना संक्रमितका आफन्त रहेको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]