Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना रोकथामका लागि २२ वाणिज्य बैंकको २५.४ करोड सहयोग

२०७६ चैत्र २० गते

बैंकिङ खबर । कोरोना रोकथाम एवं नियन्त्रणको लागि वाणिज्य बैंकहरुल २५ करोड बढी सहयोग गरेका छन् । संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले २५.४ करोड सहयोग गरेका छन् । यी बैंकहरुले सरकारले गठन गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लगायत अन्य प्रादेशिक सरकारका कोषहरुमा उक्त सहयोग गरेका हुन् । एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक पनि सहयोग गर्ने तयारीमा रहेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ ।

कुन बैंकले कति सहयोग गरे ?