Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकद्धारा कोरोना नियन्त्रणमा १ करोड २५ लाख सहयोग

२०७६ चैत्र १० गते

बैंकिङ खबर । कृषि विकास बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले उक्त आर्थिक सहयोग जम्मा गरेको जनाएको छ । बैंक वित्तीय क्षेत्रबाट सहयोग अघि बढीरहेका बेला कृषि विकास बैंकले उक्त रकम सहयोग गरेको हो । नेपालमा कोरोना संक्रमणबाट जोगाउन र संक्रमण हुन नदीन बैंकले साथ दिएको जनाएको छ । यस अघि नेपाल बैंकले उक्त कोषमा एक करोड सहयोग गरेको थियो ।

Ad